Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हर्कको निम्ता मान्न धरान पुगे बालेन

हर्कको निम्ता मान्न धरान पुगे बालेन

  • काठमाडौं । शुक्रबारदेखि सुरु भएको धरान डे उत्सवको उद्‍घाटन गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह  धरान पुगेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सो उत्सवमा अतिथिका रूपमा निमन्त्रणा गरेका थिए । काठमाडौंका मेयर शाह र धरानका मेयर सम्पाङबीच सुरुदेखि नै सहयोग आदानप्रदान हुँदै आएको छ ।  

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट