Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
अध्यक्ष ओलीलाई भेट्न सभापति लामिछाने शुक्रबार ओली निवास बालकोट पुगेका हुन् । अध्यक्ष ओलीसँगको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij