Aug 02 2025 | २०८२, साउन १७ गते
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार आज दिउँसो १ बजे महिला तथा सामाजिक मामिला समिति र शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।
बैठकमा पर्सा र कास्की समूहको स्थलगत अनुगमन भ्रमणको समिक्षा सम्बन्धमा छलफल हुनेछ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij