
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालय अघि नाराजुलुस गर्ने ३ जना भर्खरै पक्राउ परेका छन् ।
कोरिया भाषा परीक्षा (इपीएस) मा सहभागी हुन पाउनु पर्ने माग गर्दै गत शुक्रबार भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा मृत्यु भएको घटनाको बिरोधमा सिंहदरबार भित्रै नाराबाजी भएको हो । नाराबाजी भए लगत्तै प्रहरीले तीन जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij