Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

माइतीघरको निषेधित क्षेत्रमा धोती दिवस मनाउनेहरु पक्राउ

माइतीघरको निषेधित क्षेत्रमा धोती दिवस मनाउनेहरु पक्राउ

  • काठमाडौं । काठमाडौं माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले जनमत पार्टीका अध्यक्ष सीके राउतसहित केहीलाई पक्राउ गरेको छ ।

    images
    images
    images

    धोती दिवस मनाउने क्रममा माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । स्थानीय प्रशासनले माइतीघरदेखि नयाँ बानेश्वरसम्म धर्ना, जुलुस गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij