
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा पछि पार्टी केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि ७ महिना थुनामा बसेरपछि धरौटीमा रिहा भएका खाण पहिलो पटक सानेपा पुगेका छन् ।
केन्द्रीय समितिको हिजोको बैठकमा भने खाण गएका थिएनन् । खाण भुटानी शरणार्थी प्रकरणमा ३० लाख धरौटीमा छुटेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij