
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आजबाट सुरु हुँदैछ । सो बैठक केन्द्रीय कार्यालय, बालकुमारी, ललितपुरमा बिहान १० बजेदेखि सुरू हुनेछ ।
सत्तारुढ गठबन्धनमा रहेको सो दलले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीको तर्फबाट हुने सक्ने सम्भावित उम्मेदवार चयन गर्ने बिषयलाई छलफलको प्रमुख अजेन्डा बनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij