Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

लुम्बिनीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

लुम्बिनीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

  • काठमाडौं । आठ महिनापछि विस्तार भएको मन्त्रिमण्डलमा लुम्बिनी प्रदेशका दुई नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । प्रदेश प्रमुख कार्यालयमा मन्त्रीहरूले प्रदेश प्रमुख अमिक शेरचनबाट नवनियुक्त मन्त्रीहरू सरोज थापा (रोज) र कृष्णा केसी (नमुना)ले शपथ लिएका हुन् ।

    images
    images
    images

    नेपाली कांग्रेसका सरोज थापा (रोज) उद्योग तथा यातायात मन्त्री बनेका हुन् । त्यस्तै नेकपा माओवादी केन्द्रकी कृष्णा केसी (नमुना) सहरी विकास मन्त्री भएकी छिन् ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij