Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

ओली: यात्राकै क्रममा १ सय ६ वटा स्टाटस लेखेछु

ओली: यात्राकै क्रममा १ सय ६ वटा स्टाटस लेखेछु

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’का क्रममा १ सय ६ वटा फेसबुक स्टाटस लेखेको बताएका छन् । सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उठेका प्रश्नको जवाफमा उनले सञ्चारसँग सम्पर्कमै रहेको बताए । 

    images
    images
    images

    ‘सुत्ने समय छोट्यायौँ, सञ्चारसँग हामी बेखबर रहेनौँ, मैले लगातार सम्प्रेषण गरिरहेका स्टाटस हेर्नुभयो होला,’ ओलीले भने, ‘यात्राकै क्रममा मैले १ सय ६ वटा स्टाटस लेखेको थिएँ ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij