Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

कानुन समितिको बैठक स्थगित

कानुन समितिको बैठक स्थगित

  • काठमाडौं । प्रतिनिधिसभाको कानुन तथा मानवअधिकार समितिको बैठक स्थगित भएकाे छ । केही नेपाल ऐन संशोधन विधेयकमाथि छलफल गर्न बोलाइएको बैठक स्थगित भएको हो ।

    images
    images
    images

    विधेयकमा संशोधन दर्ता गरेका सांसदलाई आज बोलाइएको थियो । तर, आजको बैठकमा संशोधनकर्ता सबैलाई एकसाथ बोलाउनुपर्ने माग उठेपछि बैठक स्थगित गरिएको हो ।

    images

    अर्को बैठक आगामी १६ गते बस्नेगरी स्थगित गरिएको सभापति बिमला सुवेदीले बताइन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij