
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-६ का वडा सदस्यसहित चारजना पुर्पक्षका लागि ठग सम्बन्धी मुद्दामा कारागार चलान भएका छन् । लेकसाइडको फुटट्रायकमा फोटोग्राफी गर्नेहरुलाई विभिन्न किसिमबाट धम्काई ठगी गरेको अभियोग उनीहरुमाथि छ ।
पोखरा ६ लेकसाइड बस्ने ४१ वर्षका विकास पहारी, सोही ठाउँका वर्ष २२ का प्रवीन विश्वकर्मा, वर्ष २४ का अभिषेक परियार, अभिषेक बराल र पोखरा-६ का खहरे बस्ने ४२ वर्षीय वडा सदस्य दीपेन्द्र पहारी कारागार चलान भएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij