Aug 16 2025 | २०८२, साउन ३१ गते
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार केही बेरअघिबाट मन्त्रिपरिषद बैठक सुरु भएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुने सचिवालयले जनाइएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij