
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक पुनः सरेको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ गतेदेखि १० गतेसम्म गर्ने निर्णय गरेको हो ।
यसअघि पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्ने भनिएको थियो । कांग्रेस महासमिति बैठकको मिति चौथो पटक सरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij