काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले दिउँसो ३ बजे मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले हरेक बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाउने गरेका छन् ।