Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

धरानमा एयरपोर्ट बनाउनेबारे पर्यटनमन्त्री र मेयर साम्पाङबीच छलफल

धरानमा एयरपोर्ट बनाउनेबारे पर्यटनमन्त्री र मेयर साम्पाङबीच छलफल

  • काठमाडौं । पर्यटनमन्त्री सुदन किराती र धरानका मेयर हर्क साम्पाङबीच धरानमा एयरपोर्ट बनाउनेबारे सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा छलफल भएको छ । 

    images
    images
    images

    पर्यटनमन्त्री किराती र मेयर राईबीच प्राविधिक टोलीको प्रतिवेदनसहित छलफल भएको हो । मन्त्री र मेयरको अहिलेको चासो र सक्रियताले धरानमा एयपोर्ट बन्ने सम्भावना बढेको छ । तर विराटनगरमा एयरपोर्ट हुँदाहुँदै धरानमा एयरपोर्ट आवश्यक नहुने तर्क पनि उठिरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij