Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

बालुवाटारमा गठबन्धन शीर्ष नेताको बैठक

बालुवाटारमा गठबन्धन शीर्ष नेताको बैठक

  • काठमाडौं । बालुवाटारमा सत्तागठबन्धन दलका शीर्ष नेताहरुको बैठक जारी छ । बैठक संसद सञ्चालनमा केन्द्रीत भएको बुझिएको छ ।

    images
    images
    images

    सदनमा थन्किएका विधेयकहरुलाई अगाडी बढाउनुपर्नेमा बैठकमा छलफल भएको छ । एमाले यतिबेला मेची महाकाली अभियानमा रहेकाले सदन अघि नबढाउन दलहरु सहमत भएका छन् ।

    images

    त्यसैगरी, आगामी माघमा हुने राष्ट्रिय सभाको निर्वाचन,एनसेल, सुन तस्करीलगायतको विषयमा पनि छलफल भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij