Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

संघीय संसद सचिवालयका महासचिवद्वारा राजीनामा

संघीय संसद सचिवालयका महासचिवद्वारा राजीनामा

  • काठमाडौं । संघीय संसद सचिवलका महासचिव डा.भरत गौतमले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका छन् । राष्ट्रपतिको सचिवालयका एक अधिकारीले उनले राजीनामा दिएको पुष्टि गरे । तर, उनले राजीनामा दिनुको कारण खुलेको छैन ।

    images
    images
    images

    यसैबीच संघीय संसदका सचिव रहेका पदम प्रसाद पाण्डेलाई महासचिवमा सिफारिस गरिएको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij