Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

सुन चाँदीको भाउ घट्यो

सुन चाँदीको भाउ घट्यो

  • काठमाडौं । सुन चाँदीको भाउ आज घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा एक लाख १७ हजार रुपैयाँ तोकेको छ । 

    onlinepatrika
    Arghakhachi

    हिजो सुनको भाउ तोलामा एक लाख १७ हजार ५ सय रुपैयाँ  थियो । 

    AGNI GROUP

    यस्तै, आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij