Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलद्वारा राजीनामा

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलद्वारा राजीनामा

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन् । गजुरेलले २० गते राजीनामा बुझाएको तर प्रधानमन्त्रीले भने गरेका छैनन् ।

    images
    images
    images

    'मैले २० गते राजीनामा दिएको हुँ, तर स्वीकृत भएको छैन,' उनले भने । राजीनामाको कारण भने उनले खुलाउन चाहेनन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij