Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

रक्तदान कार्यक्रममा वडाध्यक्ष महर्जन सम्मानित

रक्तदान कार्यक्रममा वडाध्यक्ष महर्जन सम्मानित

  • काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिकाको थानकोटमा  रक्तदान कार्यक्रम भएको छ । लायन्स क्लब अफ काठमाडौँ प्राइम, पर्वत चन्द्रागिरी समाज र लुम्बिनी विकास बैंकको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो ।

    images
    images
    images

    कार्यक्रमा चन्द्रागिरि नगरपालिका वडा नम्बर-३ का वडाध्यक्ष दुर्गालाल महर्जनलाई समाजमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ ।

    उनको पहलमा वडाबाट समाजका लागि एक लाख बराबरको सहयोग सामग्री उपलब्ध गराउने घोषणासमेत गरिएको सो क्रममा जानकारी दिइएको बताइएकाे छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij