
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका–७ का वडाध्यक्ष केशव गौतम परस्त्रीसहित धरानको एक होटलबाट रंगेहात पक्राउ परेका छन् ।
गौतम रामधुनी ७ कै परस्त्रीसँग होटलमा रहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यलय धरानबाट खटिएको प्रहरी टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानमा लगिएको गौतमलाई छाड्न सांसददेखि माथिसम्मबाट फोन आइरहेको स्रोतले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij