Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

युवा संघ बाग्मतीको इन्चार्जमा चौलागाईं

युवा संघ बाग्मतीको इन्चार्जमा चौलागाईं

  • काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको बाग्मती प्रदेश इन्चार्जमा महेश चौलागाईं चयन भएका छन् । युवा संघका महासचिव सुमन पुरीले सर्कुलर जारी गर्दै बाग्मती प्रदेशको इन्चार्जमा चौलागाईं चुनिएको जानकारी दिएका हुन् ।

    images
    images
    images

    इन्चार्जमा चुनिएका चौलागाईं लामो समयदेखि विद्यार्थी एवम् युवा राजनीतिमा सक्रिय छन् । चौलागाईं यसअघि युवा संघको बागमती प्रदेश संयोजक थिए । उनले अन्तर जिल्ला विशेष प्रदेश संयोजकको भूमिका पनि कुशलापूर्वक निर्वाह गरिसकेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij