Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

प्रधानमन्त्री प्रचण्ड धनगढीमा

प्रधानमन्त्री प्रचण्ड धनगढीमा

  • काठमाडौं । कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम महोत्सवको उद्‌घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन् । 

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्डले शुक्रबार मध्याह्न १२:३० बजेतिर कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्ने जनाइएको छ ।

    प्रधामन्त्री दाहालले शुक्रबार बिहान धनगढी विमानस्थलमा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुवासँग पनि भेटघाट गरेका छन् । भेटमा दाहालले विपिनको रिहाइका लागि आफूले प्रयास गरिरहेको बताएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij