Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

तीन वटा संसदीय समितिको बैठक आज बस्दै

तीन वटा संसदीय समितिको बैठक आज बस्दै

  • काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । त्यस्तै संसदीय सुनुवाई समितिको बैठक दिउँसो साढे २ बजे बस्ने भएको छ ।

    images
    images
    images

    बैठकमा परराष्ट्र मन्त्रीसँग छलफल र प्रश्तावित राजदुतको सुनुवाइ हुनेछ । साथै बिहान साढे १० बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० मा दफावार छलफल हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij