Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

रास्वपाका केन्द्रीय सदस्यहरुले लिए सपथ

रास्वपाका केन्द्रीय सदस्यहरुले लिए सपथ

  • काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका हालै मनोनित भएका केन्द्रीय सदस्यहरुले पार्टी सभापति रवि लामिछानेद्वारा सपथ लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    केन्द्रीय कार्यलयमा सांसदबाट थपिएका केन्द्रीय सदस्यहरु डा. स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, मनिष झा, हरि ढकाल, शिशिर खनाल, सन्तोष परियार, अशोक चौधरी, विनिता कठायत, लक्ष्मी तिवारी, चन्दा कार्की, शिव नेपाली, निशा डाँगी, तोसिमा कार्की र असिम शाहलाई सभापति लामिछानेले सपथ ग्रहण गराएका हुन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij