Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एनसेलविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा

एनसेलविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा

  • काठमाडौं । दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलविरुद्धको रिट उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासमा परेको छ ।

    onlinepatrika
    Arghakhachi

    बाजुराका गोकुलबहादुर रोकायाले एनसेलको खरिदबिक्री कर छलिको नियतले भइरहेको भन्दै नियम विपरीत खरिदबिक्रीमा तत्कालका लागि रोक लगाउन अन्तरिम आदेश माग गरेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij