Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ताका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्रीको सचिवालयले भने गठबन्धनको बैठक नभएर सामान्य भेटघाट भएको बताएका छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij