Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

मोबाइलमा धेरै फोन आएको भन्दै चिर्पटले हाने श्रीमतीलाई

मोबाइलमा धेरै फोन आएको भन्दै चिर्पटले हाने श्रीमतीलाई

  • काठमाडौँ । नुवाकोटमा एकजना युवकले श्रीमतीलाई चिर्पटले हानेका छन् । तादी गाउँपालिका-४ सुन्दरादेवी काउले निवासी ३० वर्षीय लक्ष्मण तामाङले मोबाइलमा धेरै फोन आएको भन्दै चिर्पटले हानेर २७ वर्षीया श्रीमती सूर्यमाया तामाङलाई गम्भीर घाइते बनाएका हुन् ।

    images
    images
    images

    बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले घटनापछि सूर्यमायालाई दुप्चेश्वर नेपाल हस्पिटल सात‌बिसेमा उपचार भइरहेको जनाएको छ । अहिले उनी हल्का बोल्न सक्ने अवस्थामा छिन् । उनलाई आफन्तहरूले उपचारमा सहयोग गरिरहेका छन् । कुटपिटमा संलग्न लक्ष्मणलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij