Logo

Sep 08 2025 | २०८२, भदौ २३ गते

Sep 08 2025 | २०८२, भदौ २३ गते

डुंगा पल्टिँदा बेपत्ता भएका पुरूषको शव फेला

डुंगा पल्टिँदा बेपत्ता भएका पुरूषको शव फेला

  • काठमाडौं । कर्णाली नदीमा डुंगा पल्टिँदा बेपत्ता भएका सुर्खेतका एक पुरूषको शव ९ दिनपछि फेला परेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मंसिर ११ गते साँझ कर्णाली नदी तर्नेक्रममा डुंगा पल्टिँदा ५८ वर्षीय नन्दराम दर्लामी बेपत्ता भएका थिए।

    images
    images
    images

    उनको खोजी गर्ने क्रममा चौकुने गाउँपालिका–१० कुमालाको धुरखोलास्थित नदी छेउमा शव फेला परेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij