Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

एनसेलको शेयर बिक्रीबारे सरकारलाई जानकारी छैन: अर्थमन्त्री भन्छन्

एनसेलको शेयर बिक्रीबारे सरकारलाई जानकारी छैन: अर्थमन्त्री भन्छन्

  • काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एनसेलको शेयर बिक्रीबारे सरकारलाई जानकारी नभएको बताएका छन् ।

    images
    images
    images

    मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले शेयर बिक्रीबारे कुनै पनि निकायले आधिरिक जानकारी नदिएको भन्दै यसबारे बुझ्ने काम भइरहेको बताएका छन् । ‘यस विषयमा हामी अझै सूचना लिइरहेका छौं ।

    समग्रमा के स्थिति छ सबै बुझिसकेपछि मात्रै यसबारेमा अथेन्टिक रुपमा भन्न सकिन्छ’, उनले भने । उनले अर्को प्रसङ्गमा मुलुकको अर्थतन्त्र सुधारको दिशामा अघि बढिरहेको पनि बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij