Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

कैलालीका सर्वेक्षक बम भारतमा मृत फेला

कैलालीका सर्वेक्षक बम भारतमा मृत फेला

  • काठमाडौं । कैलालीको जानकी गाउँपालिकामा कार्यरत सर्वेक्षक रमण बम भारतमा मृत फेला परेका छन् ।

    images
    images
    images

    आफन्तका अनुसार घरबाट औषधाेपचार गर्न भनी उनी केही दिनअघि भारत गएका थिए । भारतको बेलरायाँमा शनिबार उनको शव फेला परेको आफन्तले बताएका छन् । 

    यसअघि पनि उनी उपचारका लागि वेलावेला भारत जाने गरेका आफन्त महेन्द्र बमले बताएका छन् । मृत्युको कारण थाहा हुन नसकेको उनले बताए । ४१ वर्षीय रमणको शव भारतको लखिपुरमा पोस्टमार्टमपछि शनिबार राति कैलाली ल्याएर आइतबार अन्तिम संस्कार गरिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij