
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । ललितपुरको नख्खुखोलाको एक इटा भट्टाको टहरामा पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार ललितपुर गोदावरी नगरपालिका १२ ठेचो नख्खुखोलास्थित चाइनिज इटा भट्टाको टहराभित्र हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij