Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

देउवालाई ओलीको फोन, भने- डडेल्धुराबाट सम्झेको छु

देउवालाई ओलीको फोन, भने- डडेल्धुराबाट सम्झेको छु

  • काठमाडौं । एमालेको मध्यपहाडी लोकमार्ग पदयात्राका क्रममा डडेल्धुरा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोन गरेका छन् । डडेल्धुरा पुगेर फोन गर्दै ओलीले भने, ‘जय नेपाल, डडेलधुरा बजारबाट फोन गरेको ।

    images
    images
    images

    तपाईंको जिल्ला आएको बेला सम्झिएको !’ प्रतिउत्तरमा देउवाले भनेका छन्, ‘म नभए पनि मेरो जिल्लामा यहाँलाई स्वागत छ ।’

    अध्यक्ष ओलीले देउवासँग भएको टेलिफोन संवादको अंश सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij