Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

चम्पावती हाइड्रोपावर आईपीओ ल्याउदै

चम्पावती हाइड्रोपावर आईपीओ ल्याउदै

  • काठमाडौं । चम्पावती हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ ।

    images
    images
    images

    कम्पनीले आईपीओ निष्कासनलगायत विभिन्न प्रस्ताव पारित गर्न आगामी पुस ७ गते साधारणसभा बोलाएको हो । सभाले आईपीओ निष्कासन गर्नेप्रस्तावसहित आर्थिक वर्ष २०७९/०८० को  प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र अन्य वित्तीय विवरण पारित गर्ने छ ।

    कम्पनीले गोरखा र लमजुङको सिमाना भएर बग्ने चेपे खोलामा ७ मेगावाट क्षमताको चेपे ए जलवियुद्त आयोजना निर्माण गरिरहेको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij