Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

५औँ मेयर कप टेबल टेनिस प्रतियोगिता शुभारम्भ

५औँ मेयर कप टेबल टेनिस प्रतियोगिता शुभारम्भ

  • ललितपुर । ललितपुर महानगरपालिका – ११ खोल्चा पोखरीस्थित इन्जिनियर कलेजको ग्राउण्डमा ५औँ मेयर कप टेबल टेनिसको उद्घाटन समारोह सम्पन्न भएको छ । महानगरपालिका वडा न ११ का अध्यक्ष एवंम् पाँचौं मेयर कप टेबलटेनिस प्रतियोगिता मुल समारोह समितिका अध्यक्ष श्री अरोज कुमार खड्गी ज्यु सभापतित्वमा उक्त कार्यक्रम गरिएको थियो ।

    onlinepatrika
    Arghakhachi

    प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख श्री चिरीबाबु महर्जनले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । सो प्रतियोगिता ५ दिन सम्म सन्चालन हुनेछ । प्रतियोगितामा जम्मा जम्मी ४०० जना खेलाडिहरुको सहभागिता रहने जनाइएको छ ।

    AGNI GROUP

    यस टेबलटेनिस प्रतियोगिताका मुल समारोह समितिका संयोजक नदिन रत्न शाक्य रहेका छन् भने ललितपुर जिल्ला अध्यक्ष एवम् समितिका उपाध्यक्ष तथा कार्यक्रम ब्यबस्थापन समितिका संयोजक श्री राजिप बज्राचार्य रहेका छन् ।

    400415172_372503848624955_6614309259045218023_n.jpg

    त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथीका रुपमा उपप्रमुख श्री मञ्जरी शाक्य, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष श्री बिनोद महर्जन लगायत अन्य गन्यमान्य ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij