
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । मन्त्रिपरिषद बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सचिवालयले सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डको यूएई भ्रमण लगायतका विषयमा छलफल हुने जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप २८) मा सहभागी हुन आज राति ९ः३० बजे यूएईको दुबई जाँदैछ ।
प्रतिनिधि मण्डलमा वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु छन् भने प्रधानमन्त्री पुत्री गंगा दाहाल र स्वकीय सचिव रमेश मल्ल पनि सहभागी हुनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij