Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

क्रिकेटर अविनाशले गरे ‘इन्गेजमेन्ट’

क्रिकेटर अविनाशले गरे ‘इन्गेजमेन्ट’

  • काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर अविनाश बोहराको ‘इन्गेजमेन्ट’ भएको छ । प्रेमिका प्रतिज्ञा खनालसँग हालै ‘इन्गेजमेन्ट’ (टिकोटालो) गरेसँगै उनको विहे पक्का भएको हो ।

    images
    images
    images

    अविनाश अष्ट्रेलियामा रहेकी प्रतिज्ञासँग केही समययता प्रेम सम्बन्ध रहेको बताइएको छ । उनीहरूले इन्गेजमेन्ट भने काठमाडौंको सीतापाइलास्थित प्रतिज्ञाको घरमै गरेका थिए । तीव्र गतिका बलर अविनाश राष्ट्रिय टोलीमा टी– २० फर्म्याटका डेथ ओभर स्पेसलिस्टको रुपमा चिनिन्छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij