Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

बैतडीको पाटनमा ग्लोबल आईएमई बैंकको ३५१औँ शाखा

बैतडीको पाटनमा ग्लोबल आईएमई बैंकको ३५१औँ शाखा

  • काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले बैतडीकाे पाटन नगरपालिका-६ मा बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । एक समारोहबीच पाटन नगरपालिकाका मेयर गौरी सिंह रावलले हिजाे आइतवार बैंकको पाटन शाखाको उद्घाटन गर्नुभएकाे हाे । 

    images
    images
    images

    नयाँ शाखाको सञ्चालनसँगै हाल बैंकको शाखा कार्यालयहरुको सङ्ख्या ३ सय ५१ पुगेको छ । ग्लोबल आईएमई बैंक देशका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij