Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

नजरबन्दबाट निस्केर आन्दोलनका लागि दुर्गा प्रसाईं सिफलमा

नजरबन्दबाट निस्केर आन्दोलनका लागि दुर्गा प्रसाईं सिफलमा

  • काठमाडौं । सिफलमा हुने आन्दोलनमा सहभागी हुन मेडिकल व्यवसायी दुर्गा प्रसाईं सिफल पुगेका छन् । शुक्रबार बिहानैदेखि नजरबन्द रहेका प्रसाईंकै नेतृत्वको आन्दोलनमा सहभागी हुन सिफल पुगेका हुन् ।

    images
    images
    images

    सुरक्षा निकाय र प्रसाईं समूहबीच शुक्रबार साँझ सहमति भएको थियो । सहमतिमा शान्तिपूर्ण प्रदर्शन गर्ने, सरकारले अनुमति दिएको ठाउँमा मात्रै आन्दोलन गर्ने भनिएपछि आजको कार्यक्रमका लागि अनुमति दिइएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij