
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेलविरुद्ध २ वटा उजुरी परेको छ । सिंहदरबारमा बसेको समितिको बैठकमा आएका २ उजुरी सांसदहरूलाई अध्ययनका लागि वितरण गरिएको छ ।
पौडेलविरुद्ध एउटा इमेलबाट र एउटा सिधै उजुरी आएको समितिमा जानकारी दिइएको छ। उजुरी कर्तामाथि आइतबार दिउँसो १ बजे छलफल गर्ने र त्यसपछि पौडेलमाथि सुनुवाइ गर्ने निर्णय भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij