
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाण्डौ । काठमाडौंका विभिन्न स्थानबाट दुर्गा प्रसाईंको आन्दोलनमा आएका ४२ जना प्रक्राउ परेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह समर्थक र शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का लगायतका ४२ जनालाई प्रहरीले पक्राउ गरेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना प्रहरी अधिकृतका अनुसार काठमाडौंको फुटुङबाट खड्कालाई पक्राउ गरेको हो भने अन्यलाई विभिन्न स्थानबाट पक्राउ गरिएको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij