Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल प्रहरीका ५ एसएसपीको पदस्थापन

नेपाल प्रहरीका ५ एसएसपीको पदस्थापन

  • काठमाडौँ । नेपाल प्रहरीका ५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पदस्थापन गरिएको छ । प्रहरी उपरीक्षक अर्जुनकुमार तिमल्सिनाले जनपथ प्रहरी समूहका ५ जना एसपी एसएसपीमा बढुवा भएकाले उनीहरुलाई पदस्थापन गरिएको जानकारी दिए । बढुवा सिफारिस भएको सूचीको पहिलो नम्बरमा बसन्त रजौरे रहेका थिए ।

    onlinepatrika
    Arghakhachi

    उनको अपराध अनुसन्धान विभाग नक्साल, दोस्रो नम्बरमा रहेका रविकुमार पौडेलको बागमती प्रदेशको शान्ति सुरक्षा महाशाखा, ननिनराज राईको प्रधान कार्यालय अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखा, बीरबहादुर ओलीको कर्णाली प्रदेशको अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा र चन्द्रदेब राईको प्रहरी प्रधान कार्यालय, कार्य निर्देशनालय नक्सालमा पदस्थापन गरिएको छ।

    AGNI GROUP

    2560_ssp_padasthapan-1_WfPtEokxf1.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij