Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

रेनु दाहालको बद्‍नाम गरेको आरोपमा दुई जना पक्राउ

रेनु दाहालको बद्‍नाम गरेको आरोपमा दुई जना पक्राउ

  • काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा भरतपुरकी मेयर रेनु दाहालको बद्‍नाम हुनेगरी फोटो पोष्ट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका–७ बस्ने उपेन्द्र देवकोटा रहेका छन् । 

    images
    images
    images

    पत्रकार सन्तोष देउजा र मेयर रेणु दाहालको फोटो सम्पादन गरेर बियर पिएको देखिने बनाएर उनीहरूले पोष्ट गरेको आरोप छ । प्रहरीले आरोपितहरुलाई मुद्दा चलाउने तयारी गरेको छ । शर्मा र देवकोटा रास्वपामा आवद्ध रहेको बताइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij