Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

सेयर बजारमा सामान्य अंकको वृद्धि

सेयर बजारमा सामान्य अंकको वृद्धि

  • काठमाडौँ । सोमबार खुलेको सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार १.३९ अंकले बढेर १८५३.४९ बिन्दुमा पुगेर बन्द भएको छ । 

    images
    images
    images

    सोमबार ११९ वटा कम्पनी उकालो लागेको छ । जसमध्ये ११३ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटाको स्थिर रह्यो । सोमबार ३३ लाख १९ हजार ५५८ कित्ता सेयर किनबेच भएको र १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९ रुपैयाँको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij