Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

अर्थतन्त्र सुधार गर्न प्रधानमन्त्रीले बोलाए बैठक

अर्थतन्त्र सुधार गर्न प्रधानमन्त्रीले बोलाए बैठक

  • काठमाडौं  । अर्थतन्त्र सुधारका उपाय खोज्ने उद्देश्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायतका प्रतिनिधिहरुलाई अपरान्ह ४ बजे छलफलमा बोलाएका छन् ।

    बालुवाटारमा बोलाइएको छलफलमा वर्तमान अर्थतन्त्रको अवस्था,निजी क्षेत्रका सुुझाव र सुधारका लागि सरकारले गर्नुपर्ने निर्णयका विषयमा छलफल केन्द्रीत हुने जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij