Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

कोशी एमालेमा ११ सदस्य मनोनित

कोशी एमालेमा ११ सदस्य मनोनित

  • काठमाडौं । कोशी एमालेमा ११ सदस्य मनोनित भएका छन् ।

    images
    images
    images

    मनोनितहरुमा पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीदेखि व्यवसायी अरुण राठीसमेत छन् । एमाले कोशी प्रदेश कमिटीको सदस्यमा भूराज राई, बद्री सापकोटा, नागेश पोखरेल, देवीराम चौलागाइँ, पर्शुराम बस्नेत, रामसिंह राई, तेज ढुंगाना, प्रमोद शेर्पा र घनेन्द्र सुब्बालाई मनोनित गरिएको एमालेले जनाएको छ ।

    images

    प्रदेश कमिटीले विभिन्न नेताको जिम्मेवारी पनि तोकेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij