Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य गैरेको निधन

एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य गैरेको निधन

  • काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य ऋषि गैरेको निधन भएको छ । आइतबार उनको ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

    images
    images
    images
    एकीकृत समाजवादीका केन्द्रीय कार्यालयका मुख्यसचिव जिवनराम श्रेष्ठले हृदयघातका कारण उनको निधन भएको जानकारी दिए । आइतबार शोक विज्ञप्ति जारी गर्दै कार्यालयका मूख्यसचिव श्रेष्ठले स्व.गैरेप्रति श्रद्धाञ्जली तथा परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij