Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

राप्रपाका केन्द्रीय सदस्य र महानगर अध्यक्ष राप्रपा नेपालमा प्रवेश

राप्रपाका केन्द्रीय सदस्य र महानगर अध्यक्ष राप्रपा नेपालमा प्रवेश

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको कास्की चाउथेमा आयोजित कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य जयलाल पुन र पोखरा महानगर अध्यक्ष महेश्वर आचार्य राप्रपा नेपालमा प्रवेश गरेका छन् । 

    images
    images
    images

    राप्रपा कास्कीका विभिन्न जिम्मेवारीमा रहेका दर्जनौं नेता कार्यकर्ताहरु आजै राप्रपा नेपाल प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गर्दै राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनीतिमा बैकल्पिक शक्तिको रुपमा स्थापित गरेरै छाड्ने दृढता ब्यक्त गरे ।

    images
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij