Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाण्डौ । नेपाल सरकार मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको छ । बैठकमा समसामयिक विषय तथा मन्त्रालयगत एजेण्डामा छलफल हुने स्रोतले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij