Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रचण्ड-नेपाल समूह निर्वाचन आयोगमा

प्रचण्ड-नेपाल समूह निर्वाचन आयोगमा

  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव समूह) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।

    images
    images
    images

    निर्वाचन आयोगले प्रचण्ड–माधव पक्षलाई पठाएको पत्रबारे स्पष्ट पार्न उनीहरु निर्वाचन आयोग पुगेको बताइएको छ ।

    पार्टी विभाजन पश्चात् नेकपाको केपी शर्मा ओली र प्रचण्ड-नेपाल समूहले दुवैले आफूलाई वास्तविक नेकपा भएको र सुर्य चिन्ह आफ्नो भएको दाबी गरिरहेका छन् । त्यस्तै निर्वाचन आयोगले दुवै समूहलाई पत्र पठाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij